नेपाल कम्युनिस्ट पार्टी (माओबदी केन्द्र) लिखु गाउँपालिका कमिटिले निर्वाचन केन्द्रीत कार्यक्रमलाई तिब्रता दिएको छ । लिखु गाउँपालीकाका सबै नेता तथा कार्यकर्ता निर्वाचनको नतिजा आफ्नो पार्टीको पक्षमा पार्न एक भएर लागेको नेता भिम ढकालले बताए । लिखु गाउँपालिका पार्टी कमिटीको कमान्ड स्तरीय बैठक, टोल कमिटीको गठनका