लिखु गाउपालीकाले किसानलाई ब्याबसायीक कृषक बनाउन पंत्येक वडामा एक एक अगुवा कृषक छनौट कार्यक्रम सम्पन्न गरेको छ लिखु गाउपालीकाको पशुपंछि एकाइले नमुना कृषी कार्यक्रम अन्तरगत पंत्येक वडामा एक एक जना अगुवा कृषक छनौट गरेको हो । जसमा बाख्रा पालक कृषकहरुमा वडा नं १ का बैगुन्ठ