लिखुगाउपालीका ६ र पंचकन्यागाउपालीका १ जोड्ने झोलुंगे पुलको लागी प्रदेश सरकारबाट ७५ लाख रुपैया बजेट बिनीयोजन भएको छ । प्रदेस सांसद बद्रि मैनालीको बिषेश पहलमा उक्त झोलुंगे पुल बन्ने पक्का भएको छ । लिखु गाउपालीका वडा नं ३,५ ,र ६ का स्थानिय बासिन्दा तथा पंचकन्या