रविलामिछाने सहित तीन जनालाई आत्महत्या दुरुत्साहन सम्बन्धि मुद्धा दर्ता भएको छ । जिल्ला अदालत चितवनले आज समय सकिएको भन्दै टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेसहित तीन जनालाई प्रहरी कै जिम्मा लगाएको छ । मुलुकी अपराध संहिताको दफा १८५ अनुसार पाँच वर्ष जेल सजाय र ५० हजार