नुवाकोटमा पनि लागू औषध दुरुपयोग तथा अबैध ओसारपसार विरुद्धको अन्तर्रा्ष्ट्रिय दिबस (जुन २६) भब्यताको साथ मनाइएको छ । जिल्ला प्रहरी कार्यालय , सामुदायिक प्रहरी सेवा केन्द्रको आयोजना र जिल्ला प्रशासन कार्यालय नुवाकोटको संयोजनन तथा एकिकृत तादी बिकाश संस्था ,लोकप्रिय उपभोक्ता सहकारी तथा समाजसेवी लिलानाथ न्यौपानेको