काठमाण्डाै – शुक्रबारबाट देशभरका १ सय ४ पर्दामा एकसाथ प्रदर्शनमा आएको चलचित्र लभ स्टेशनले पहिलो दिनदेखि नै उल्लेख्य कारोबार गरेको छ । प्रदर्शनको पहिलो दिन शुक्रबार मात्रै ५६ लाखको कारोबार गरेको चलचित्रको अकुपेन्सी शनिबार ८० प्रतिशतभन्दा माथिको रह्यो । चलचित्रका निर्माता गोविन्द शाहीका अनुसार शुक्रबार र शनिबार