नुवाकोटमा नदी दोहन गर्न यती खेर तस्करहरु सलबलाएका छन् । नुवाकोटको तादी, त्रिशुली, लिखु, सलाखु, फलाखु, खोलामा मेसिन नै प्रयोग गरेर र नियम विपरित नदीजन्य पदार्थ ढुंगा, गिटी र बालुवा उत्खनन गर्ने क्रम बढेको छ । तादी , त्रिशुली र लिखु खोलामा लकडाउनको मौका छोपेर