१३ औं नुवाकोट जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता नुवाकोट आदर्श बहुमुखी क्याम्पसको खेलमैदान बट्टारमा सुरु भएको छ । संघिय सांसद एवम् पुर्बमन्त्री हित बहादुर तामाङको प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको प्रतियोगिता १० गते सम्म सञ्चालन हुनेछ । उद्घाटन समारोहलाई शुभकामना दिनुहुँदै प्रमुख अतिथी हित बहादुर