ककनी, नुवाकोटको रानीपौवामा पोष्टबहादुर बोगटी स्मृति कृषि प्रदर्शनी मेला आयोजना गरिएको छ । आगामी जेठ ४ गते देखि ८ गतेसम्म नुवाकोटको पर्यटकीय स्थल ककनीमा उक्त कृषि प्रदर्शनी मेला हुन लागेको हो । प्रतिष्ठान मुख्य आयोजक तथा ककनी गाउँपालिका सहआयोजक रहेको प्रर्दशनीमा मेलामा ४० ओटा स्टल