विदुर, निर्वाचित जनप्रतिनिधिहरुलाई रोजगार सृजना गर्न कृषि पेशालाई आधुनिकिरण र व्यवसायीकरण गर्न संघीय सांसद नारायण प्रसाद खतिवडाले आग्रह गर्नु भयो । विहिवार नुवाकोटको सदरमुकाम विदुरमा योजना तर्जुमाको विषयमा छलफल तथा अन्र्तक्रिया कार्यक्रममा बोल्दै प्रदेश सांसद खतिवडाले जनप्रतिनिधिहरुले योजनाको स्तर नछुट्याई ल्याएको र आएका योजना गोलमाल