माधव अधिकारी – गायिका स्मीता घिमिरेको ‘रुझेको तीम्रो तन’ गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । आधुनिक जनरामा बनेको गीतमा स्मीतासँगै साजको पनि स्वर सुन्न सकिन्छ ।स्मीता घिमिरेकै शब्द तथा संगीत रहेको यस गीतमा भिडियो ओएसआर डिजिटलको युट्यूवबाट आइतबार सार्वजनिक गरिएको हो । गीतको भिडियोमा