विदुर नगरपालिका ६ को मूलथलामा आइतबार बिहान मिनिट्रक दुर्घटना हुँदा सडक निर्माणमा संलग्न २ जना मजदुरको मृत्यु भएको छ । सडकमा काम गर्ने मजदुर बोकेर निर्माण स्थलतिर जाँदै गरेको बा २ ख ७९१० नम्बरको मिनिट्रक सडकदेखि १०० मिटर तल खसेको हो । दुर्घटनामा सडक निर्माणमा