नुवाकोटको दुप्चेश्वर गाउँपालिकाले माटो परिक्षण सुरु गरेको छ । चालू आर्थिक बर्षको नीति तथा कार्यक्रममा समावेश रहेको अध्यक्ष संँग किसान सवलिकरण कार्यक्रम अन्तर्गत कृषि विकास शाखाले बाली संरक्षण तथा माटो परिक्षण कार्यको सुरुवात गरेको हो । सोमबार गाउँपालिका अध्यक्ष शंकर बहादुर थापाले माटो परिक्षण प्रयोगशालाको