बलात्कार प्रयास गरेको आरोपमा गत आइतबार पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराको मुटु र स्वासप्रस्वासमा समस्या देखिएपछि थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना गरिएको छ । महानगरीय प्रहरी परिसरका प्रवक्ता डीएसपी होबिन्द्र बोगटीले उनको उपचारमा संलग्न चिकित्सकलाई उद्धृत गर्दै जानकारी दिए अनुसार नियमित स्वास्थ्य परिक्षणका लागि अस्पताल