काठमाण्डौ – जबरजस्ती करणी उद्योगको मुद्दामा पक्राउ परेका पूर्व सभामुख कृष्णबहादुर महराको शुक्रबार जिल्ला अदालत काठमाण्डौमा बयान सकिएको छ । गएको असाेज १९ गते पक्राउ परेका महरालाई बिहीबार बयानका लागि अदालत लगिएको थियो । जिल्ला न्यायाधीश सुदर्शनराज पाण्डेको बन्द इजलासमा महराको अदालती बयान गराइएको अदालतका फैसला कार्यान्वयन अधिकृत