भोली शुक्रबार लिखु गाउपालीकाको कार्यलय तथा अन्य सबै वडाहरु बन्द हुने भएको छ । लिखु गाउपालीका वडा नं २ का दलित महिला सदस्य गंगा नेपालीको हृदयघातका कारण निधन भएकाले बिदा दिन लागिएको पालीकाले जनाएको छ । कार्यपालीकाको निणर्य अनुसार भोली सबै कार्यलय बन्द गरेर शोक