नुवाकोटका केहि सरकारी जग्गामा भु माफियाको चलखेल सुरु भएको छ । नुवाकोटको लिखु गाउपालिका वडा नं ४ मा रहेको श्री क्षेत्रपाल मा.विको नाममा रहेको करिब १४ रोपनी जग्गा बेचेर भु माफियाहरु पैसा कमाउने दाउमा छन् । यस कार्य कानुन विपरित भएको थाहा पाउदा पाउदै पनि