राजु तिवारी । व्यक्तिगत उपचारको क्रममा केहि हप्ता अघि भारतको राजधानी दिल्ली गएको थिएँ । न कुनै भिसा न कुनै पासपोर्ट, आफ्नो परिचय खुल्ने एउटा परिचयपत्र बोकेका मेरा लागि काठमाण्डौदेखि दिल्ली एउटै देशको एउटा भुगोलबाट अर्को भुगोलमा गए झै सहज रह्यो। नेपाल भारत बिचको यस