ओखलढुंगा) — सिद्धिचरण नगरपालिका १२ का एक पुरुषले घरमा अस्वाभाविक क्रियाकलाप देखाउन थाले । सामान्य नलागेपछि परिवारका सदस्यहरू चिन्तामा परे । टोलाउने, झडंग रिसाउनेजस्ता स्वभाव देखाएपछि उनकी श्रीमतीले मनोसामाजिक परामर्श कार्यकर्तालाई समस्या सुनाइन् । समस्या सुन्दा मानसिक समस्या भएको लख काटियो । उनलाई मानसिक समस्या रहेको जानकारी गराई अस्पताल