धादिङ । नीलकण्ठ नगरपालिका–९ पाल्पाभञ्ज्याङ निवासी ५३ वर्षीया छबिकुमारी लम्सालले आफूमाथी बोक्सी आरोप लगाएर कुटपिट गर्ने छिमेकीलाई कारबाहीको माग गर्दै ०७६ बैशाख १८ जिल्ला प्रहरी कार्यालय धादिङमा उजुरी दर्ता गराएकी छिन् । नीलकण्ठ नगरपालिका–९ पाल्पाभञ्ज्याङ निवासी ३२ वर्षीया गिता अधिकारीपछिल्लो पटक ०७६ बैशख १६ गते