रसुवा – आइतबार राति भिषण बर्षा पछि आएको बाढीले रसुवास्थित भोटेकोशी नदीको बेलिब्रिज बगाएको छ । बाढीले रसुवागढी भन्सार कार्यालयबाट रसुवागढी जलविद्युत् आयोजना जाने बेलिब्रिज बगाएको छ । बाढीले रसुवागढी जलविद्युत् आयोजनामा पनि क्षति र्पुयाएको छ । क्षतीको बिवरण भने आउन बनकी रहेको छ ।