राष्ट्रिय बृक्षारोपण दिवशको अवसरमा तारकेस्वरका सडक छेउमा बृक्षारोपण कार्य सम्पन्न भएको छ । श्री परोपकार युवा क्लब तारकेस्वरको आयोजना र गाउपालीकाको आर्थिक सहयोगमा करिब ५ सय ४४ अशोकाको बिरुवा रोपिएको छ । कार्यक्रममा तारकेस्वर गाउँपालिकाका अध्यक्ष रमेस वस्ती ,वडा न ६ का अध्यक्ष ज्ञानेन्द्र