बुधसिंह, बुधसिंहको दलित बस्तीमा दुई साता देखि बत्ती नहुँदा गाउँनै अन्धकार भएको छ । नुवाकोटको तारकेश्वर गाउँपालिका वडा नम्वर २ स्थित गाउँमा बत्ती नभएपछि आफूहरुको दैनिकी कष्टकर बनेको स्थानीय बताउछन् । सडक निर्माण गर्दा तार यत्रतत्र परेको र पटकपटक नेपाल विद्मुत प्राधिकरणमा जानकारी गराउँदा समेत