बिहिबार नुवाकोटको त्रिशुलीबाट जन्ती निकाली बिदुर लक्ष्मीनारायण मन्दिर प्रागणमा एक जोडीको गाइजात्रे बिवाह तामझामका साथ सम्पन्न भएको छ ।