बिदुर, नगरपालिका वडा नं १३ को सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । सुक्रवार सम्पन्न सार्वजानिक सुनुवाईमा निती, कार्य योजना, बिकाश तथा बजेटको बिषयमा स्थानियले प्रश्न गरेका छन् । वडावासीको प्रश्नलाई सम्बोधन गर्दै वडा अध्यक्ष दल बहादुर तामाङले आगामी बर्ष देखी सार्वजनिक सुनुवाईलाई प्राथमिकतामा राखेर