भारी वर्षाले नयाँ वर्ष मनाउन काभ्रे आएका पर्यटकलाई खिन्न बनाएको छ । करिब आधाघण्टा परेको पानीले अरनीको राजमार्ग अन्तर्गत बनेपा पुलबजार क्षेत्रमा ३ घण्टा सवारी आगमन रोकिन पुग्यो । जिल्ला ट्राफिक कार्यालय काभ्रेका प्रहरी निरिक्षक निशेष चापागाईंले भने‘ आज काठमाडौ लगायतका स्थानबाट पर्यटक आउदा सडकको