फौजीकीराको आक्रमणबाट मकैबालीमा क्षती पुग्न थालेको छ । साना तथा ठुला सबै प्रकारका मकैको गुबो किराले खाने समस्या आउन थालेको र यो किराको प्रकोप नियन्त्रण भन्दा बाहिर गैरहेको कृषकहरुको गुनासो छ । मुख्य बाली मकैमा लागेको अमेरिकी फौजी कीराका कारण मकैको उत्पादन स्वाहा हुने भएको