नुवाकोट जिल्ला लिग फुटवल प्रतियोगिताको उपाधि नुवाकोट युनाइटेड फुटवल क्लबले आफ्नो पोल्टामा पारेको छ । नुवाकोट आर्दश बहुमुखी क्याम्पसको मैदान बट्टारमा जारी खेलमा देविघाट जालपा क्लबलाई ५–२ को गोल अन्तरले पराजित गर्दे नुवाकोट युनाइटेड फुटवल क्लबले उपाधिमाथि उचालेको हो । प्रतियोगिताको उपाधि जितेको नुवाकोट युनाइटेड