म्यागङ गाउपालीकाका तरकारी तथा कृषी उपजको उपादन र बिक्रीको क्षेत्रमा चर्चा बटुली रहकेको छ । फासाङको आलु रायोको साग ,हरियो चिया ,भुइ स्याउ किम्ताङको चिया । त्यस्मा पनि म्यागङ गाउपालीका वडा नं ३ फासाङका सोम बहादुर तामाङ्गको फामका तरकारी भन्ने बित्तिकै पुरै नुवाकोट परिचित छ ।