विदुर, सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल प्रसाद बास्कोटाले प्रस्तावित सन्चार सम्बन्धी नयाँ विधेयक पत्रकारलाई कैदी बनाउन नभई जिम्मेवार बनाउन ल्याइएको बताउनु भयो । पे्रस संगठन नुवाकोटद्वारा आइतबार नुवाकोटको सदरमुकाम विदुरमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्तासमेत रहेका मन्त्री बास्कोटाले अर्काको मानमर्दन हुने पत्रकारिताको विकास भएका कारण