दुप्चेश्वर गाउँपालिका वडा नम्बर ४ गोल्फुभञ्ज्याङ्गमा बुधबार देखी संचालनमा रहने गरि अस्थायी प्रहरी पोस्ट सुरु हुने भएको छ । दुप्चेश्वर ४ गोल्फुभञ्ज्याङ्मा अस्थायी प्रहरी चौकी स्थापनाका लागि आफुले सहजीकरण गरेको वडा अध्यक्ष ज्ञान बहादुर तामाङले बताउनु भयो । गोल्फुभञ्ज्याङमा प्रहरीको अस्थायी पोस्ट स्थापना पश्चात् दुप्चेश्वरको