बालुवा उत्खनन गरेको खाल्डोमा डुबेर ज्यान गुमाएका दुई जनाको परिवारलाई क्षति प्रतिपरिवार रु २५ लाख उपलब्ध गराउने सहमति भएको छ । सहमति भएपछि मात्र मृतकका परिवारले शव बुझेका हुन् । नुवाकोटको ककनी गाउँपालिका–१ कोल्पुखोला किनारमा अवैधरुपमा बालुवा उत्खननको क्रममा बनेको खाल्डोमा परेर सोमबार स्थानीयवासी १३