जबरजस्ती करणी उद्योगको मुद्दामा जिल्ला अदालतबाट सफाइ पाउनुभएका पूर्वसभामुख कृष्णबहादुर महरा दाङ आइपुग्नुभएकाे छ । दाङ आइपुग्नुभएका महरालाई उहाँका समर्थकले फूलमाला, अबीर र खादा लगाएर सम्मान गरेका छन् । महरालाई स्वागत गर्न प्रतिनिधि सभा सदस्य गङ्गा थारु पनि पुग्नुभएकाे थियाे । समर्थकलाई सम्बोधन गर्दै महराले आफूले कुनै गल्ती नगरेको बताउनुभएकाे