बिदुर नगरपालिका वडा नं ४ मा रहेकोे सचेतन पुस्तकालयको बार्षिक साधारण सभा आगामी श्रावणमा हुने भएको छ । आज भएको छलफलबाट चेतन पुस्तकालयको बार्षिक साधारणसभा २०७६ श्रावणमा ११ मा गर्ने समेत निर्णय भएको छ । छलफलले पुस्तकालयको दिगोपना र ब्यबस्थापनको क्षेत्रमा सहयोग पूयाउने संघिय