फाइल फाेटाे प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार नदेखिएपछि पुन: उपचारका लागि सिंगापुर लैजाने तयारी भएकाे छ । मिर्गौलाले काम गर्ने क्रम घट्दै गएपछि उनलाई पुन: सिंगापुर लैजाने तयारी भएको हो । ‘मिर्गौलामा ‘क्रेटिनिन’को मात्रा बढ्दै गएको छ,’ उपचारमा संलग्नमध्येका एक चिकित्सकले भने । साउन १८ गते