रसुवा – रसुवागढीमा पार्किङमा रोकिराखेको खाली कन्टेनरमा शुक्रबार बिहान आगलागी भएको छ । पार्किङमा रहेको ना ३ ख ४८७३ नम्बरको कन्टेनरमा अचानक आगो लागेको प्रहरीले जनाएको छ । कन्टेनरमा अचानक आगो लागेपछि त्यहाँ रहेका अन्य कन्टेनर हटाइएको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताउनुभयो । शुक्रबार