विदुर,कृषि पेशा तथा पशुपालनलाई व्यवसायीकरण गर्ने उदेश्यका साथ नुवाकोटमा पशु बिमा तर्फ विदुर नगरपालिकाको ध्यानाकर्षण भएको छ । नगर भित्रका कृषकहरुको हितका लागी आइएमइ जनरल इन्सुरेन्ससग विदुर नगरपालिकाले पशु विमाको रणनितिलाई अघि बढाउनका लागी सम्झौता पत्रमा हस्ताक्षर गरेको हो । नुवाकोटको सदरमुकाम विदुर नगरपालिकामा मंगलबार