आत्महत्या गर्न दुरुत्साहन गरेको अभियोगमा ‘सिधा कुरा जनतासँग’ कार्यक्रमका सञ्चालक रवि लामिछानेसहित तीन जनालाई प्रहरीले चितवन जिल्ला अदालत पुर्याएको छ। शुक्रबार बिहान प्रहरीले लामिछानेसहित युवराज कँडेल र अस्मिता कार्कीलाई जिल्ला अदालत चितवन लैजाँदा लामिछानेका समर्थकले नाराबाजी गरेका थिए। ‘आत्महत्या दुरुत्साहन गरेको आरोपमा अनुसन्धानका लागि म्याद