चितवनको नारायणगढस्थित कंगारू होटलमा झुण्डिएर आत्महत्या गरेका पत्रकार शालिकराम पुडासैनीले रवि लामिछाने र उनको समूहको कारण आत्महत्याको शिकार भएको खुलासा भएको छ । पत्रकार पुडासैनीले अडियो सन्देश छाडेर आत्महत्या गरेको प्रहरीले पत्ता लागाएको छ । अनुसन्धानका क्रममा पत्रकार पुडासैनीको मोबाइलको मेमेरोमा उनले आत्महत्या रोज्नुको कारणबारे