पुडासैनीको शव काठमाडौंस्थित शिक्षण अस्पतालमा पोस्टमार्टम गरिने सञ्चारकर्मी शालिग्राम पुडासैनी नारायणगढस्थित पोखरा बसपार्कको होटेल कंगारुमा मृत फेला परेका छन् । नुवाकोटको बेलकोटगढी नगरपालिका–३ घर भएका २७ वर्षीय पुडासैनी झुन्डिएको अवस्थामा फेला परेका हुन् । परिवारका सदस्यले उनको हत्या भएको आशंका गरेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख