नुवाकोट । बेलकोटगढी नगरपालिका, पञ्चकन्या गाउँपालिका, सुर्यगढी गाउँपालिका र ककनी गाउँपालिका नुवाकोटको शिवपुरी गाउँपालिकामा भइरहेको शिवपुरी अध्यक्ष गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।बेलकोटगढीले नगरपालिकाले म्यागङ गाउँपालिकालाई ३–० को अन्तरले पराजित गरेपछि समूह बि को विजेता बन्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो ।बेलकोटगढीका लागि विकेश