जिल्ला भरि सुलभ मुल्यमा पुस्तक वितरणमा एकरुपता कायम गर्न ले महत्वपुर्ण भुमिका निर्वाह गर्दै आएको छ । गैर व्यवसायिहरुले गर्दै आएको पाठ्यपुस्तक विक्री वितरणलाई नियन्त्रण गर्ने मुख्य उदेश्यले आगामी शैक्षिक सत्रबाट पाठ्यपुस्तक विक्री गर्दा अंकित मुल्य घटाउन नपाइने संघले जानकारी दिएको छ । संघले पछिल्लो