विदुर, मानव धर्म सबै भन्दा ठूलो धर्म हो भन्ने उदेश्यका साथ नुवाकोटमा महान सत्संग समारोह गरिएको आयोजकले बताए । बैदिक सनातन धर्मको संरक्षणका साथै प्रचार, अध्यात्मिक ज्ञानको प्रचार गर्ने हेतुका साथ नुवाकोटमा महान सत्संग समारोह गरिएको नेपाल मानव धर्म सेवा समिति युवा संगठनले जनाएको छ