शुक्रबार सुर्यगढी गाउपालीका वडा नं ३ का करिब २ दर्जन नेपाली कांग्रेसका नेता तथा कार्यकर्ता नेपाली कांग्रेश परित्याग गरि नेपाल कम्युनिष्ट पार्टी नेकपामा प्रबेश गरेका छन् । नेपाली कांग्रेसको परिपाटी राम्रो नभएको साथै नेपाली कांग्रेसमा आफ्नो राजनितिक भबिष्य र देशको उन्नती कुनै कुरा नपाएकाले बाध्य