नेपाल सरकारले भारतले जारी गरेको नयाँ राजनीतिक नक्सालाई मान्य नहुने बताएको छ । परराष्ट्र मन्त्रालयले बुधवार प्रेस विज्ञप्ति निकालेर कालापानी क्षेत्र नेपालको भूभाग रहेको भन्दै भारतको नयाँ नक्सा मान्य नहुने बताएको हो । बुधबार परराष्ट्र मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै एक पक्षीय ढंगबाट गरिने कुनैपनि