नुवाकोट, विदुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकटका उम्मेदवारहले मतान्तर फराकिलो पार्दै लगेका छन । नेपाली कांग्रेस निकटका उम्मेदवारहरूको मत सुस्त गतिमा बढेको छ भने नेकपा निकटका उम्मेदवारको मत तीब्र गतिमा बढीरहेको छ । नेकपा निकटको प्यानलको नेतृत्व नारायण बहादुर खनालले