कोरियाको शिन्हान युनिभर्सिटीमा जारी World Peace Taekeondo Festival मा सहभागि नुवाकोटका तेक्वान्दो खेलाडीहरुले उत्कृष्ट प्रदर्शन गरेका छन्। २ देखि १० अगस्ट सम्म हुने प्रतियोगिताको आज भएको Side Kick Breaking तर्फ रमेश कुमार श्रेष्ठ ले स्वर्ण पदक जितेका छन् । चालीस भन्दा धेरै राष्ट्रका खेलाडीहरुको सहभागीता