बिहीबार तारकेश्वर गाउपालीका वडा नं ५ की गोमा ओस्तीको नुवाकोट जिल्ला अस्पतालको लापरवाहीको कारण उच्च रक्तस्राव भइ मृत्यु भएको थियो । उनको उपचारको लागि हेलिकप्टरबाट काठमाण्डौ लैजादै गर्दा टिचिङ हस्पीटलमा मृत्यु भएको हो । मृत्य भएको गोमाको बिहिबार नै त्रिशुली अस्पताल ल्याइएको थियो । मृतकका