नुवाकोट आर्दश बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख नारायणमान डंगोलाई दुई विद्यार्थी संगठनले कालोमोसो लगाएका छन् । नुवाकोटको सदरमुकाम विदुर नगरपालिका वडा नं ४ मा रहेको उक्त क्याम्पसमा स्ववियु निर्वाचन नगराएको र आर्थिक चलखेल गरेको भन्दै अनेरास्ववियुका अध्यक्ष बिष्णु हरी रिमाल सत्य र अखिल (क्रान्तिकारी)का अध्यक्ष राजेन्द्र