नुवाकोटमा थप २ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । यो सगै नुवाकोटमा संक्रमितको संख्या ३४ पुगेको स्वास्थ्य कार्यलय नुवाकोटले जनाएको छ । रााष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा टेकुमा पिसिआर चेकजाँच गदा नुवाकोटका तारकेश्वर गाउपालीकाका २ जना ३१ र ३४ वर्षिय पुरुषमा कोरोना संक्रमण भेटिएको हो ।